रोचक


सुरुमा एलिएनजस्तै देखिन नाक, ओठ र जिब्रो काटे, अहिले बोल्नै गाह्रो भो!

सुरुमा एलिएनजस्तै देखिन नाक, ओठ र जिब्रो काटे, अहिले बोल्नै गाह्रो भो!

नेपालखबर
माघ १४, २०७७ बुधबार ६:५०,

उनले बाहिरी संसारका काल्पनिक मानिस ‘ब्ल्याक एलिएन’जस्तै देखिन शरीरभर ट्याटु खोपेका छन्।

उनले आफ्नो नाक, ओठ र जिब्रो पनि काटेको द मिररले जनाएको छ। तर यतिबेला उनी राम्रोसँग बोल्न सक्दैनन्।

फ्रान्समा नाक, ओठ र जिब्रोलाई काटेर सर्जरी गर्न वैधानिक मानिदैन त्यसकारण उनले आफ्नो शरीरमा बदलाव ल्याउन स्पेनमा सर्जरी गराएका हुन्।

A body modification enthusiast has confessed that he now struggles to speak after having his nose and top lip removed in his latest shocking transformation. Anthony Loffredo, 32, has already covered his body - including his eyeballs - in tattoos and had his tongue split in his bid to look like a 'black alien'

जिब्रोलाई दुईटा देखिन जिब्रो काटेका उनले पछिल्लो समय ओठको माथिल्लो भाग र नाकलाई हटाएका हुन्।

तर यतिबेला उनले आफूले राम्रोसँग बोल्न नसकेको गुनासो गरिरहेका छन्।

उनको असामान्य रुपकै कारण उनको सामाजिक संजालमा लाखौं फलोवरहरु छन्। आफूलाई डरलाग्दो पात्रको रुप मनपर्ने उनको भनाइ छ।

The Frenchman, who documents his dramatic physical alterations for his 227,000 followers on Instagram, said he had had his nose removed in Spain as the procedure is illegal in France. Other than piercing and tattooing, body modifications that result in injury are illegal in many European countries

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .