रोचक


पालेको भेडा भागेपछि उनले पुरियो, ३५ केजी उन निकाल्दा यस्तो देखियो!

पालेको भेडा भागेपछि उनले पुरियो, ३५ केजी उन निकाल्दा यस्तो देखियो!

नेपालखबर
फागुन १५, २०७७ शनिबार १२:३९,

वास्तवमा पालेको भेडा भागेको वर्षौपछि भेटिँदा त्यो उनले पुरिएको अवस्थामा भेटिएको थियो।

उक्त भेडा भिक्टोरियाको जंगलमा भागेको थियो। त्यसको नाम बाराक रहेको बताइएको छ।

वर्षौसम्म त्यसको शरीरबाट उन ननिकाल्दा त्यो भेडा उनले पुरिएको हो। धेरै उन भएका कारण उक्त भेटालाई हिँड्नै गाह्रो भएको थियो।

Afternoons with Dee Dee – 3AW

हालै मात्र सो भेडालाई मानिसहरुले भेट्टाएका थिए। त्यसपछि इदगार मिसन फार्म स्यांचुआरीमा ल्याएर त्यसबाट उन निकालिएको थियो।

लाइभ साइन्सका अनुसार उक्त भेडाबाट ३५ केजी उन निकालिएको छ।

हाल उक्त भेडाको पहिले र अहिलेको तस्बिरहरु निकै भाइरल बनेका छन्।

यस भेडा सम्बन्धी भिडिओहरु पनि बनेका छन्।

(भिडिओ)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .