NepalKhabar NepalKhabar

गण्डकी


फेवातालमा डुबेर एकजनाको निधन

फेवातालमा डुबेर एकजनाको निधन

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०८०, शनिबार , काठमाडौँ

फेवातालमा डुबेर एकजनाको निधन भएको छ।

पोखरा २३ पामे खपौंदीमा रहेको फेवातालमा माछा मार्ने क्रममा शनिबार  कास्की अन्नपुर्ण गाउँपालिका घान्द्रुक घर भएका  ६३ को मिन गुरुङको मृत्यु भएको हो।

प्रहरीले साँझ सवा सात बजे उनको शव भेटेको हो।

जेठ १३, २०८०, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .