ad ad

गण्डकी


गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाउँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे।


वाशुदेव मिश्र
चैत २१, २०८० बुधबार ११:३२, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनी कांग्रेसबाट मुख्यमन्त्री थिए। 

पाण्डेले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन मुख्यमन्त्री बनेका उनले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पुन: बहुमत  जुटाउनतिर नलागेर राजीमामा बुझाएका हुन्।

अब उनी ठूलो दलको हैसियतले पुन: मुख्यमन्त्री हुने ध्याउन्नमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .