ad ad

ग्लोबल


अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ व्यक्ति घाइते

अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ व्यक्ति घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १८:४३, लस एन्जलस

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। 

घटना राति ११:५७ बजे भएको थियो। उक्त क्लबस्थिर सहर राज्यकै दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। उक्त  क्लब समलिङ्गी नाइट क्लब भएको जनाइएको छ। घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .