हमासविरुद्धको युद्धको चौथो दिन हमास र लेबनानले इजरायलमा १५ वटा रकेट प्रहार गरेका छन्।
टाइम्स अफ इजरायलका अनुसार इजरायलको पश्चिमी सहर ग्यालिली र दक्षिणी तटीय सहर अस्केलोनमा रकेटहरू खसेका छन्।
जवाफी कारबाहीमा इजरायली सेनाले लेबनानी आतंकवादी संगठन हिजबुल्लाहका दुईवटा आधार शिविरमा आक्रमण गरेको छ।
यसअघि अक्टोबर ८ मा हिजबुल्लाहले लेबनान सीमाबाट इजरायलमा गोली हानाहान गरेको थियो।
153
Shares

प्रतिक्रिया