ग्लोबल


इजरायली आक्रमणबाट गाजामा मारिने प्यालेस्टिनीको संख्या २५ हजार नाघ्यो

इजरायली आक्रमणबाट गाजामा मारिने प्यालेस्टिनीको संख्या २५ हजार नाघ्यो

रासस/सिन्ह्वा
माघ ७, २०८० आइतबार २१:११, गाजा

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीहरूको सङ्ख्या २५ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ।

मन्त्रालयले जनाएअनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा प्यालेस्टिनी एन्क्लेभमा १७८ प्यालेस्टिनीको हत्या भएको छ भने अन्य २९३ जना घाइते भएका छन्। 

गत अक्टोबर ७  मा इजरायल-हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हने प्यालेस्टिनीको कूल सङ्ख्या २५ हजार १०५ पुगेको छ भने घाइतेहरूको सङ्ख्या ६२ हजार ६८१ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .