इजरायली सेनाले लेबनानको केही गाउँका लागि नयाँ अलर्ट तथा आदेश जारी गरेको छ।
इजरायली सेनाले लेबनानको दक्षिणी भागमा अपरेसन अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ। यसैका लागि उसले ती क्षेत्र खाली गर्न भनेको हो।
इजरायल डिफेनस फोर्सका प्रवक्ता अभिचाई अड्राईले लेबनानको दक्षिणी भागमा रहेका करिब २५ गाउँ खाली गर्न चेतावनी दिएका हुन्।
उनले भने, ‘हिजबुल्लाहका सदस्य, हतियार वा त्यस समूहनजिक बसेका व्यक्तिहरूले आफ्नो जीवन जोखिममा पारेका छन्।’
1.1k
Shares

प्रतिक्रिया