सोमबार (आज) फेरि एकपटक भारतको राजधानी दिल्लीको वायु गुणस्तर स्तर ‘धेरै खराब’ श्रेणीमा रेकर्ड गरिएको छ।
भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटअनुसार आज पनि दिल्लीका धेरैजसो ठाउँमा वायुको गुणस्तर स्तर ३५० माथि छ।
यो वायुको गुणस्तर स्तर ‘धेरै खराब’ भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
हेर्नुहोस् सोमबार बिहान दिल्लीका सात दृश्य-







168
Shares

प्रतिक्रिया