ग्लोबल


स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो, हेर्नुहोस् ७ तस्बिर

स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो, हेर्नुहोस् ७ तस्बिर

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार १९:११, काठमाडौँ

लगातारको वर्षा र बाढीका कारण स्पेनमा ठूलो मात्रामा जनधन क्षति भइरहेको छ। 

बीबीसीका अनुसार भीषण बाढीका कारण स्पेनमा हालसम्म कम्तीमा ९५ जनाको मृत्यु भइसकेको छ। 

यसका साथै विभिन्न स्थानमा आवासीय भवन र सार्वजनिक स्थलमा पनि ठूलो क्षति पुगेको छ।

हेर्नुहोस् ७ तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad