जम्मु-कस्मिरको पुन्छ सेक्टरमा मंगलबार राति सेनाको गाडी दुर्घटना भएको छ।
भारतीय सेनाले दुर्घटनामा पाँच सैनिकको मृत्यु भएको र केही घाइते भएको जनाएको छ।
सेनाले उद्धार जारी रहेको र घाइते सैनिकलाई स्वास्थ्य सहायता उपलब्ध गराएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
प्रतिक्रिया