ग्लोबल


बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प

बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प

नेपालखबर
फागुन १३, २०८१ मंगलबार ७:५८, काठमाडौँ

भारतको पश्चिम बंगालमा मंगलबार (आज)  बिहान भूकम्प गएको छ। 

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार बिहान ६  बजेर १० मिनेटमा बंगालको खाडी केन्द्रबिन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो। 

क्षतिको विवरण आइसकेको छैन। 

यसअघि फेब्रुअरी १७ मा बिहान ५:३६ बजे दिल्ली-एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad