ग्लोबल


अहमदाबाद विमान दुर्घटनाः  विमानमा १६९ भारतीय नागरिक हुँदा अन्य देशका कति?

अहमदाबाद विमान दुर्घटनाः  विमानमा  १६९ भारतीय नागरिक हुँदा अन्य देशका कति?

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १६:३३, काठमाडौँ

भारतको गुजरातस्थित अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। 

विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको सवार थिए। 

बीबीसी हिन्दीका अनुसार मध्ये १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए।

विमान दुर्घटनामा परेपछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad