६७औँ राष्ट्रिय फिल्म पुरस्कारअन्तर्गत सिक्किमले मोस्ट फिल्म फ्रेन्डली स्टेट अवार्ड प्राप्त गरेको छ।
६७औँ राष्ट्रिय फिल्म पुरस्कारको घोषणा आज भारतको नयाँ दिल्लीमा गरियो।
मोस्ट फिल्म फ्रेन्डली स्टेट वर्गमा भारतका १३ वटा राज्यले भाग लिएका थिए, जसमा सिक्किमले यो पुरस्कार प्राप्त गरेको हो।
एक पत्रकार सम्मेलन अवधि केन्द्रीय सूचना एवं प्रसारणमन्त्री प्रकाश जावेड़करले फिल्म पुरस्कारहरूको घोषणा गरेका हुन्।
चैत ९, २०७७, साेमबार
प्रतिक्रिया