ग्लोबल


बेलायतका राजा-रानी अमेरिकामा, ट्रम्पले गरे स्वागत (तस्बिरहरू)

बेलायतका राजा-रानी अमेरिकामा, ट्रम्पले गरे स्वागत (तस्बिरहरू)

नेपालखबर
बैशाख १५, २०८३ मंगलबार १०:४५, काठमाडौँ

बेलायतका राजा चार्ल्स र रानी क्यामिला चारदिन राजकीय भ्रमणका लागि संयुक्त राज्य अमेरिका पुगेका छन्। मंगलबार राजा चार्ल्सले अमेरिकी कंग्रेस (संसद्‌) लाई सम्बोधन गर्नेछन्।

राजा चार्ल्सले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्। बेलायती राजा-रानीले गरिरहेको अमेरिका भ्रमणका केही तस्बिर सार्वजनिक भएका छन्।

हेर्नुहोस्:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad