कर्णाली


पहिरोका कारण कर्णाली राजमार्गसहित ठाउँ-ठाउँको सडक अवरुद्ध

पहिरोका कारण कर्णाली राजमार्गसहित ठाउँ-ठाउँको सडक अवरुद्ध

सांकेतिक तस्बिर


नेपालखबर
असोज ९ , सुर्खेत

अविरल वर्षातका कारण आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत दैलेख आठबीस नगरपालिका–५ मालाचौरको दिउँसो खसेको पहिरोले राजमार्ग अवरुद्ध गरेको हो। 

कर्णाली प्रदेश प्रहरीकाअनुसार छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका–९ पोखरे भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

यस्तै, जिल्लाको कपुरकोट गाउँपालिका–५ अरिङ्गाले फेदीस्थित राप्ति राजमार्ग पनि पहिरोका कारण अवरुद्ध बनेको छ।

अविरल वर्षाको कारण माथिबाट पहिरो आएर पुर्ण रुपमा अवरोध भएको राप्ति राजमार्गमा गाउँपालिकासँग समन्वय गरि ५ प्रहरी टोलिसहित बाटो खुलाउने पहल भइरहेको प्रहरीको भनाई रहेको छ। 

यस्तै, कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका–५ मालाचौर र छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका–९ पोखरेमा प्रहरी टोली परिचालन गरि पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
 

असोज ९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad