सुर्खेतको वीरेन्द्रनगरस्थित बसपार्कमा फोहोर व्यवस्थापन नभएको भन्दै शुक्रबार व्यवसायी तथा स्थानीयले फोहोर नै बाटोमा राखेर विरोध प्रदर्शन गरेका छन्।
को शुल्क लिन आउने तर फोहोर लिन नआउने भन्दै उनीहरू विरोधमा उत्रेका हुन्। लामो समयसम्म पनि फोहोर उठाउन नआएकाले प्रदर्शन गर्नुपरेको व्यवसायीरूले बताएका छन्।
24
Shares
प्रतिक्रिया