प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिउँसाे १ बजे बस्ने भएको छ। प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ। रासस प्रकाशित: साउन ८, २०७९ आइतबार ८:१८
प्रतिक्रिया