प्रदेश १ सभा गठन भएकाे ६३ महिनापछि प्रदेश १ ले आफ्नो नाम पाएको छ।
प्रदेश सभाका ठूलाे दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपादमाओवादी केन्द्र मिल्दा प्रदेशकाे नाम काेशी राख्न सम्भव भएकाे हाे।
कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ। प्रदेश सभामा भएको मतदान प्रकियामा चारजना प्रदेश संसद अनुपस्थित रहे।







प्रतिक्रिया