नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा प्रदेश अध्यक्ष कृष्ण प्रसाद यादव निर्वाचित भएका छन्।
कृष्णले १८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाएका छन्। प्रदेशसभामा नेपाली कांग्रेसका २२ जना सांसद छन्।
आज दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो।
78
Shares

प्रतिक्रिया