अमेरिकी मोडल काइली जेनरको एउटा भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ।
यो हेरेपछि दिलजित निकै खुसी भएका छन्। भिडियोमा काइली नयाँ वर्षको पार्टीमा डान्स गरिरहेकी देखिन्छिन्।
भिडियोमा उनी चर्चित पन्जाबी ट्र्याक ‘मुन्डियाँ तो बच के रही’ मा डान्स गरिरेहकी छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।
यो ट्र्याक पूरै भारतमा र दुई दशकदेखि भारतीयबीच चर्चित छ।

प्रतिक्रिया