छापा खबर


यस्ता छन् डेंगुबाट बच्ने उपाय

यस्ता छन् डेंगुबाट बच्ने उपाय

नेपालखबर
असार १६, २०७६ सोमबार १:३,

एसिड लामखुट्टेको लार्भा विकास लागि अख्सिजनयुक्त पानी आवश्यक हुन्छ।

त्यसैले प्रायः लाममुट्टेले सभा पानीमा अन्डा पार्ने गर्छ। गमला, जथाभावी फालिएका बट्टा, पानी जमेका खाल्डाखुल्डी र टायर आदिमा जमेको सफा पानीमा समेत यसले अन्डा पार्छ।

तसर्थ, यस्ता ठाउँ सधैँ सफा राख्नुपर्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा डा.अनुप बाँस्कोटाले लेखेका छन्। पानी राख्ने भाँडा छोपेर राख्नुपर्छ।

घरबाहिर निस्कँदा लामो बाहुला भएका कपडा लगाउनुपर्छ। लामखुट्टेको टोकाइबाट बच्न क्रिम स्प्रे छर्किन सकिन्छ।

सुत्दा झुलको प्रयोग अनिवार्य गर्नुपर्छ। सकेसम्म झ्याल, ढोकामा जाली प्रयोग गर्नुपर्छ।

डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण गर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad