छापा खबर


रेखा थापालाई प्रश्न : तपाईंको फिटनेसको राज के हो ?

रेखा थापालाई प्रश्न : तपाईंको फिटनेसको राज के हो ?

नेपालखबर
साउन २१, २०७६ मंगलबार २:५२,

मान्छेहरू मलाई तपाईंको फिटनेसनको राज के हो भनेर सोध्ने गर्छन्। मेरो उत्तर छ– सकारात्मक सोच।

आजको नयाँ पत्रिकामा रेखा थापा अगाडि भन्छिन् :

किनभने आफूलाई फिट एन्ड फाइन राख्न मसँग त्यस्तो विशेष सूत्र केही छैन।

खानपिनमा भने म निकै ध्यान दिन्छु। शरीरलाई चाहिनेजति मात्रै खान्छु। पानी प्रशस्त पिउँछु। सकभर शाकाहारी भोजन खाने कोसिस गर्छु।

वास्तवमा भन्नुपर्दा पर्याप्त निद्रा, सन्तुलित भोजन र सकारात्मक सोच नै फिटनेसका सूत्र हुन्।

म हरेक कुरालाई सकारात्मक तवरले सोच्छु। त्यसका साथै आफैंमा आत्मविश्वास कायम राख्छु।

दिमागमा राम्रा कुरा मात्रै राख्यो भने शरीर त्यसै राम्रो हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad