छापा खबर


नेपाल प्रहरीकै गोप्य डकुमेन्ट ह्याकरको कब्जामा, खोल्न खोज्दा फिरौती माग

नेपाल प्रहरीकै गोप्य डकुमेन्ट ह्याकरको कब्जामा, खोल्न खोज्दा फिरौती माग

नेपालखबर
भदौ १८, २०७६ बुधबार १:२,

एटीएम ह्याक गरी बैंकको पैसा झिक्ने अन्तर्राष्ट्रिय ह्याकर पक्राउ गर्न सफल नेपाल प्रहरी आफैं साइबर हमलाको सिकार भएको छ।

नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कम्प्युटर ह्याक भएको हो।

प्रहरी स्रोतका अनुसार ह्याकरले प्रतिष्ठानस्थित प्रहरीको अधिकृत क्याडेडका लागि तयार तािलम सामग्री नै ह्याक गरेका छन्। जुन अत्यन्त गोप्य डकुमेन्ट हुन्। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्।

फाइलभित्र राखिएको डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरौती रकम माग्ने प्रहरी स्रोतले जनाएको छ। फाइलभित्र राखिएका डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरौती रकम माग्ने प्रहरी स्रोतले बतायो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad