अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अस्ट्रेलियन टेरिटोरी (एसीटी) सरकारले गाँजालाई वैध बनाएको छ।
यससम्बन्धी अध्यादेश एसीटी राज्यको संसदले बुधबार साँझ पारित गरेपछि थोरै मात्रामा गाँजा बोक्न र घरमा उत्पादन गर्न कानुनी रूपले छुट मिल्ने भएको छ। यो खबर आजको कान्तिपुरमा अस्ट्रेलियाबाट नारायण खड्काले लेखेका छन्।
एसीटी सरकारको तल्लो संसद्मा प्रस्तुत अध्यादेशले सीमित मात्रामा गाँजा राख्ने र घरमै उत्पादन गर्न चाहनेहरूलाई कानुनी आधार दिएको छ।

प्रतिक्रिया