महिलाहरुले प्रयोग गर्ने सेनिटरी प्याडमा कर नलगाउन माग गर्दै राजधानीको वसन्तपुरमा विरोध प्रदर्शन गरिएको छ।
नेपाल टिन लिडर्स नामक संस्थाको आयोजनामा युवायुवतीहरुले सेनिटरी प्याडमा लगाइएकाे करको विरोध गर्दै हटाउन माग गरेका हुन्।
उनीहरुले सो क्रममा विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए।
युवायुवतीले सडक नाटक देखाएर रचनात्मक विरोध गरेका थिए।
केही तस्बिर
27
Shares
प्रतिक्रिया