इस्कन नेपालले काठमाडैंकाे बूढानीलकण्ठमा शुक्रबार फूलको होली मनाएको छ। त्यसक्रममा सयौं भक्तजन सहभागी भएर खुशी साटासाट गरे। हरेकृष्ण मन्दिर बूढानीलकण्ठमा आयोजित विशेष होली पर्वमा भक्तजन सहभागी भएर फूलको होली मनाएका थिए। प्रकाशित: चैत ४, २०७८ शुक्रबार २०:६ 45 Shares
प्रतिक्रिया