ad ad

फोटोफिचर


यस्तो देखियो समाजवादीको केन्द्रीय परिषद् बैठक (तस्बिरहरु)


विक्रम राई
असार १३, २०७९ सोमबार १४:१, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक प्रज्ञा भवन कमलादीमा जारी छ।

शीर्ष नेतृत्वसहित करिब २ सय जनाको सहभागितामा यो बैठक बसेको हो।

समाजवादीले आगामी निर्वाचनलाई लक्षित गर्दै बैठक र भेलालाई तीव्र बनाएको छ।

यो बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमालेबाट बाहिरिनुको औचित्य पुष्टि गर्न खोजेका थिए। बैठकमा कलाकारले गीत पनि गाएका थिए।

त्यसैगरी बैठकमा सहभागी कार्यकर्ताले नाचगान गर्दा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसहितले उठेर  ताली बजाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .