विश्वकर्मा पूजाको आइतबार विसर्जन गरिएको छ।
आश्विन सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा कलकारखानामा रंगीचंगी पार्नुका साथै विश्वकर्माको प्रतिमामा विशेष पूजा गर्ने प्रचलन छ।
हिजो (१ असोज) पूजा गरिएको प्रतिमालाई शुक्रबार बागमतीमा बगाएर विसर्जन गरिएको छ। विश्वकर्मा पूजा गर्नेहरुले चोभारमा बागमती नदीमा पूजा विसर्जन गरेका छन्।
हेरौं विसर्जनका केही तस्बिरहरूः
42
Shares
प्रतिक्रिया