ad ad

फोटोफिचर


मेलम्चीको पानीले काठमाडौंका सडक जलमग्न (तस्बिरहरु)


राधिका अधिकारी
मंसिर २६, २०७९ सोमबार १५:२९, काठमाडौँ

तेस्रो पटक उद्घाटन गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्ताका घरमा पठाउँदा ठाउँ ठाउँमा पाइप फुटेका छन्।

मेलम्ची खानेपानी आयोजनाले राम्ररी पाइप परीक्षण नगरी पानी पठाउँदा काठमाडौंका कयौँ ठाउँमा पाइप फुटेर सडक जलमग्न भएका छन्। 

काठमाडौंका लैनचौर र नारायणहिटी क्षेत्रका केही स्थान र सडक पूरै डुबानमा परेका छन्। नारायणहिटीको पुरानो राहदानी विभाग क्षेत्र जलमग्न भएको छ।

त्यस्तै जमलदेखि उत्तर लैनचौरसम्मको क्षेत्र मेलम्ची आयोजनाको पाइप फुटेर जलमग्न हुँदा सवारीसाधन चलाउन पनि मुस्किल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .