बागबजारस्थित शंकरदेव क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वको लागि मतदान भइरहेको छ।
विभिन्न विद्यार्थी संगठनका नेतातहरु चुनावमा होमिएकाले बेला सुरक्षाव्यवस्था कडा बनाइएको छ।
ठूलो संख्यामा तैनाथ प्रहरीले कडा सुरक्षा चेकजाँच गर्दै विद्यार्थीलाई मतदानका लागि पठाइरहेका छन्।
अहिलेसम्म त्यहाँको अवस्था शान्तिपूर्ण रहेको छ।
चैत ५, २०७९, आइतबार
प्रतिक्रिया