सहिद दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भई सहिदहरूप्रति श्रद्धा प्रकट गरेका छन्।
काठमाडौँको लैनचौरस्थित सहिद स्मारक र सहिदगेट पुगेर प्रधानमन्त्री ओलीले सहिदहरूको शालिकमा पुष्पअर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
उक्त कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेल, उपसभामुख इन्दिरा राना, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता तथा सांसद, सरकारी उच्च तहका कर्मचारी, सुरक्षा अङ्गका प्रमुखलगायत उपस्थित थिए।
लैनचौरको सहिद स्मारकका केही तस्बिर:





















54
Shares

प्रतिक्रिया