नेपालले सोमबार साँझ दशरथ रंगशालामा थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ। बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले घरेलु मैदानमा उपाधि उचालेको हो।
खेल हेर्न प्रधानमन्त्री केपीशर्मा ओली पनि पुगेका थिए। खेलका केही तस्बिरहरु-
यो पनि : स्वदेशी भूमिमा ३७ वर्षपछि नेपाललाई उपाधि

\



















प्रतिक्रिया