पूर्व राजा ज्ञानेन्द्र शाहसँग दशैंको टीका लगाउन यसपाली युवाहरू पनि लाइनमा लागेका छन्।
मंगलबार पूर्व राजा शाहले दशैंको टीका लगाइदिने सूचना पाएपछि दर्जनौं सर्वसाधारण निर्मल निवासमा लामवद्ध भएका थिए। लाइनमा महिलाको संख्या उल्लेख्य देखिन्थ्यो भने युवा र बालबालिका पनि देखिन्थे।
हेर्नुस्, तस्वीरहरूः
















प्रतिक्रिया