पूर्वराजा ज्ञानेन्द्र शाहसँग दशैंको टीका लगाउन यसपालि युवाहरू पनि लाइन लागेका छन्।
मंगलबार पूर्वराजा शाहले दशैंको टीका लगाइदिने सूचना पाएपछि दर्जनौं सर्वसाधारण निर्मल निवासमा लामबद्ध भएका थिए। लाइनमा महिलाको संख्या उल्लेख्य देखिन्थ्यो भने युवा र बालबालिका पनि देखिन्थे।
हेर्नुस्, तस्वीरहरूः















प्रतिक्रिया