नेपाली क्रिकेट टोलीका बलर नन्दन यादवले नेदरल्याण्ड्समा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ का खेलहरू गुमाउने भएका छन्।
ह्यामस्ट्रिङ चोटका कारण उनी बाँकी खेलहरूबाट बाहिरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ।
नामिबियासँगको पहिलो खेलमा उनलाई समस्या देखिएको थियो। नन्दन नेपालका पेस बलर हुन्।
195
Shares

प्रतिक्रिया