समाज


कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

नेपालखबर
साउन १०, २०८३ आइतबार २१:८, काठमाडौँ

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय सदस्य मनोनीत भएका छन्।

सभापति गगन थापाले आज (आइतबार) केन्द्रीय सदस्यद्वय उज्जवलप्रसाद बराल र प्रदीपराज शर्मालाई समिति सदस्यमा मनोनयन गरेका हुन्।

समिति केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा गठन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad