राइड सेयरिङ चालकहरूले विभिन्न माग राख्दै सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन्।
उनीहरूले माइतीघरबाट प्रदर्शन सुरु गरेका छन्। राइड सेयरिङ चालकको र्याली त्रिपुरेश्वर, कमलपोखरी, बानेश्वर हुँदै तीनकुने पुगेर कोणसभामा परिणत भएको छ।
उनीहरूले राइड सेयरिङ कम्पनीले शोषण गरेको भन्दै विरोध जनाएका छन्। आफ्नो हकका लागि प्रदर्शनमा उत्रिएको उनीहरूको भनाइ छ।










393
Shares

प्रतिक्रिया