राजनीति


एमालेको रौतहट जिल्ला कमिटी विघटन

एमालेको रौतहट जिल्ला कमिटी विघटन

नेपालखबर
असोज २८, २०७९ शुक्रबार १५:४१, काठमाडौँ

नेकपा एमालेले पार्टीको रौतहट जिल्ला कमिटी विघटन गरेको छ।

मधेश प्रदेश कमिटीले शुक्रबार जिल्ला कमिटी विघटन गरेको हो। 

मधेश प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले अध्यक्ष त्रिभुवन साहलगायतका व्यक्तिहरु पार्टी विरोधी गतिविधिमा संलग्न भएपछि जिल्ला कमिटी विघटन गरिएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .