जाजरकोटमा प्रतिनिधि सभातर्फको सुरुवाती मतगणनामा नेकपा (माओवादी केन्द्र) का शक्ति बस्नेतलाई सुरुवाती अग्रता मिलेको छ।
१७० मत गन्दा बस्नेतले ७४ मत प्राप्त गरेका छन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले ५८ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ४६ मत प्राप्त गरेका छन्।
813
Shares

प्रतिक्रिया