कालिकोटमा नेकपा माओवादी केन्द्रका उम्मेदवार एमाले उम्मेदवारसँग पछि परेका छन्। कालिकोट माओवादीको राम्रो प्रभाव भएको जिल्लामा पर्छ।
मत गणना चल्दै गर्दा प्रतिनिधिसभामा एमाले उम्मेदवार नगीन्द्र शाहीले माओवादी उम्मेदवार महेन्द्र बहादुर शाहीलाई पछि पारेका हुन्। महेन्द्र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुन्।
नागीन्द्रले २ हजार ८९२ मत प्राप्त गर्दा महेन्द्रले २ हजार ५८२ मत प्राप्त गरेका छन्।
660
Shares
प्रतिक्रिया