ad ad

राजनीति


सुनसरी–४ मा जित नजिक पुगे सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की

सुनसरी–४ मा जित नजिक पुगे सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की। तस्बिर: फाइल।


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १०:५८, काठमाडौँ

सुनसरी क्षेत्र नम्बरको ४ को मतगणना अन्तिम चरणमा पुगेको छ। सुनसरी–४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जितनजिक पुगेका छन्। 

पछिल्लो मत परिणाम अनुसार कार्की ८४ मतले अघि लागेका छन्। अब यहाँ १ सय ५८ मत गणना हुन बाँकी छ। 

सुरुदेखि नै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ। यहाँ दुई दिन रोकिएर पुनः मतगणना सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .