ad ad

राजनीति


धनुषा २ मा कांग्रेसका यादवको जितविरुद्ध सर्वोच्चमा रिट

धनुषा २ मा कांग्रेसका यादवको जितविरुद्ध सर्वोच्चमा रिट

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १३:५७, काठमाडौँ

धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता रामकृष्ण यादवको जितविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

नेकपा एमालेका नेता उमाशंकर अरगरियाले धाँधली भएको दाबीसहित पुनः मतगणनाको माग गरेर रिट हालेका हुन्। 

त्यहाँ यादवले २० हजार १ सय १२ मत ल्याएका थिए। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९ सय ५५ मत ल्याएका थिए।

अरगरियाले धाँधली गरेर कांग्रेसका यादवलाई जिताएको दाबीसहित निर्वाचन अधिकृतको कार्यालयविरुद्ध सर्वोच्चमा मुद्दा हालेका हुन्। 

उनको रिट मंगलबार सर्वोच्चमा दर्ता भएइसकेको छ। यो मुद्दामाथि संवैधानिक इजलासले शुक्रबार सुनुवाइ गर्ने भएको

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .