ad ad

राजनीति


आज सांसदको शपथअघि सर्वदलीय बैठक

आज सांसदको शपथअघि सर्वदलीय बैठक

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०७९ बिहिबार ६:५९, काठमाडौँ

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) लाई शपथ खुवाउनुअघि आज सर्वदलीय बैठक बस्दै छ। 

आज मध्याह्न १२ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। 

सांसदहरूलाई शपथ खुवाउनुअघि बस्ने गरी संसद्‌का ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सर्वदलीय बैठक बोलाएका हुन्। 

यसपछि दिउँसो १ बजे उनले नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई शपथ खुवाउने छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .