नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। यो बैठकोका एजेण्डा प्रतिनिधिसभा बैठक, मंगलबार प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत र अन्य राजनीतिक घटनाक्रम रहेका छन्।
बैठकमा प्रतिनिधिसभाको पहिलो बैठक र समसामयिक राजनीतिक घटनाक्रमबारे कुरा हुँदैछ। प्रधानमन्त्रीले मंगलबार विश्वासको मत लिने भएपछि माओवादी ह्विप लगाउने विषयमा पनि छलफल गर्नेछ।
सरकारले विश्वासको मत लिने भएपछि सांसदहरुलाई त्यसका लागि तयारी अवस्थामा रहन पनि बैठकले निर्देशन दिने भएको छ।
33
Shares
प्रतिक्रिया