काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ।
अन्यथा बल प्रयोग गरी संरचना हटाउने र हटाउँदा लाग्ने खर्च पनि सम्बन्धित पक्षबाटै उठाउने चेतावनी महानगरले दिएको छ।
चैत ११, २०७९, शनिबार
प्रतिक्रिया