राजनीति


राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १५:५१, काठमाडौँ

भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइनसेज (एम्स) मा उपचार भइरहेको छ। 

स्वास्थ्य अवस्था बिग्रिएपछि राष्ट्रपति पौडेल बुधबार उपचारका लागि त्यहाँ गएका थिए।

उनको अवस्था सुधारोन्मुख रहेको चिकित्सकलाई उदृत गर्दै दिल्लीस्थित नेपाली दूतावासले जनाएको  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad