राजनीति


माघे संक्रान्तिका दिन प्रदेश २ मा सार्वजनिक बिदा

माघे संक्रान्तिका दिन प्रदेश २ मा सार्वजनिक बिदा

शैलेन्द्र महतो
पुस २६, २०७६ शनिबार २:६,

प्रदेश २ को सररकाले माघ १ गते अर्थात् माघे संक्रान्तिका दिन आफ्नो प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ।

त्यस दिन प्रदेश २ का सबै सरकारी कार्यालय, संघ/संस्था तथा शिक्षण संस्थामा बिदा दिने निर्णय भएको प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा जानकारी दिइएको छ।

मन्त्रालयका उपसचिव टीकामणि नेउपानेको हस्ताक्षरमा जारी सूचनाअनुसार प्रदेश २ को मन्त्रिपरिषद्ले पुस २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

pradesh 2 suchana

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad