प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। सत्तारुढ र प्रतिपक्षी दलहरुबीचको विवादबीच प्रतिनिधि सभा बैठक बसेको हो। बैठकको सुरुमै नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलिरहेका छन्। प्रकाशित: June 05, 2023 | 11:39:09 जेठ २२, २०८०, साेमबार
प्रतिक्रिया