ad ad

राजनीति


बजेटको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीतिको तयारी गरिरहेका छौं : गभर्नर अधिकारी

बजेटको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीतिको तयारी गरिरहेका छौं : गभर्नर अधिकारी

इकोनोमी मिडिया सोसाइटी नेपालले सोमबार गरेको कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारी। (तस्बिर : सरोज बैजु)


नेपालखबर
जेठ २२, २०८० सोमबार २०:३५, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटको लक्ष्य परिपुर्ति गर्नेगरी मौद्रिक नीतिको तयारी भइरहेको बताए। 

बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फ्रितीको लक्ष्य परिपुर्ति गर्नेगरी राष्ट्र बैले मौद्रिक नीति तयार भइरहेको गभर्नर अधिकारीले बताए।

‘सरकारले व्यवहारिक रुपमा आर्थिक वृद्धि र मुद्रास्फ्रितीको लक्ष्य राखेको छ’, उनले भने, ‘गत बर्षको जस्तो  व्यवहारिक लक्ष्य छैन।’

तर, मुद्रास्फ्रितीको लक्ष्य६.५ मा ल्याउन केही चुनौती छ। साथै बजेटले नितिगत सुधार लगायत धेरै राम्रा कुरा आएका छ्न्।  

उनले भने, ‘औद्योगिक वातावरण, फाइनाससियल पुनःसरचना, अनावश्यक सस्थाको खारेजी र नियात प्रोत्साहनको कुरा आएका छ्न्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .